सुनको भाउ एक लाख ५ हजार
नेपाल प्रेस
२०७९ माघ ८ गते ११:४५
काठमाडौं । आइतबार सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाले घटेर १ लाख ५ हजार रूपैयाँ कायम भएको छ ।
त्यसैगरी तेजाबी सुनको मुल्य १ लाख ४ हजार ५ सय रुपैयाँमा झरेको छ ।
यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर