पात्र फेरिँदैमा देश परिवर्तन हुँदैन : ज्ञानेन्द्र शाही – Nepal Press

पात्र फेरिँदैमा देश परिवर्तन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पात्र फेरिँदैमा देश परिवर्तन नहुने बताएका छन् ।

प्रवृत्ति फेर्न सके देशको स्वरूप परिवर्तन हुने उल्लेख गर्दै उनले भने, ‘संसद्मा हिजो काले थिए, आज गोरे छन् र भोलि खैरे आउँछन् । पात्र मात्र परिवर्तन हुने तर देशको अवस्था परिवर्तन हुन सक्दैन ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा अनुसन्धानमा मात्रै सीमित भएको धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर