रोष्टमबाट सोबिताको पहिलो सम्बोधन – मेरो उपस्थिति नेपाली राजनीतिको पानीढलो (पूर्णपाठ) – Nepal Press

रोष्टमबाट सोबिताको पहिलो सम्बोधन – मेरो उपस्थिति नेपाली राजनीतिको पानीढलो (पूर्णपाठ)

काठमाडौं । उपसभामुख उम्मेदवारको तयारी गरेर अन्तिममा सोही पदको लागि प्रस्तावक बनेकी रास्वपाकी सांसद सोबिता गौतमले पहिलोपटक संसदको रोष्टममा उभिएर आफ्नो उपस्थितिलाई नेपाली राजनीतिको पानीढलो भनेकी छन् ।

लिखित सम्बोधन गर्दै काठमाडौं २ बाट निर्वाचित सांसद २७ वर्षीया गौतमले आफ्नो उपस्थिति र विजय नेपाली राजनीतिक इतिहासकै पानीढलोको क्षण भएको बताइन् ।

उनले नेता भनेको ठूलो कद भएको मानिस हुनुपर्छ भन्ने भाष्य समाजबाट नहराउँदै २७ वर्षकी युवामाथि मतदाताले भरोसा गरेर आफ्ना सपनाहरु सुम्पिएको बताइन् ।

उपसभामुख पदमा इन्दिरा राना मगरलाई प्रस्ताव गर्दै उनले संसदको रोष्टममा आफूभन्दा कान्छे व्यक्तिले आएर बोल्ने मौका यसअघि नपाएको बताइन् ।

यस्तो छ,सोबिता गौतमको सम्बोधन :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर