अस्ट्रेलियन ओपन : नाडाल दोस्रो चरणबाट बाहिरिए – Nepal Press

अस्ट्रेलियन ओपन : नाडाल दोस्रो चरणबाट बाहिरिए

काठमाडौं । राफेल नाडाल अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिएका छन् ।

बायाँ हिपको समस्यासँग जुधिरहेका नाडालले दोस्रो चरणबाटै बाहिरिएपछि आफू विक्षिप्त भएको बताएका छन् ।

घाइते राफेल नाडाल अमेरिकी म्याकेन्सी म्याकडोनाल्डसँग ६–४, ६–३ र ७–५ ले हारेका थिए।

खेलपछिको पत्रकार सम्मेलनमा २२ पटकका ग्रान्डस्लाम विजेता नाडालले २०१६ को अस्ट्रेलियन ओपनपछि पहिलोपटक सबैभन्दा पहिला बाहिरिएपछि आफूलाई पुरानै लयमा फर्काउन नसक्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर