सेयर बजारमा सामान्य गिरावट – Nepal Press

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । साताको चौंथो दिन वुधबार नेप्से परिसूचक ९.०१ अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ९.०१ अङ्कले घटेर २ हजार १ सय ७३.१० बिन्दुमा रोकिएको छ । आजको कारोबारमा बजार २२ सय विन्दु माथि पुगेको थियो । यद्यपि कारोबारको अन्तमा भने बजार घटेर बन्द भएको छ ।

वुधबारको कारोबारमा १ कारोड ३३ लाख ४ हजार १ सय ४० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६सय २ रुपिँया बराबरको कारोबार भएको हो । डेभलपमेन्ट बैंक , हाइड्रो पावर र म्युचुअल फन्ड बाहेक बाँकी सबै समुह ओरालो लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *