एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न – Nepal Press

एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबारका काठमाडौंको तिलगंगा स्थित होटल आनन्दमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, वार्षिक विवरण उपर छलफल गरी स्वीकृत तथा बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन/थप गर्ने प्रस्ताव पारित गरेको हो । ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *