कर्णाली सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित – Nepal Press

कर्णाली सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित

सुर्खेत । कर्णाली प्रदेशमा सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छन् ।

आइतबार प्रदेशसभामा भएको निर्वाचनमा २४ मतसहित सभामुखमा निर्वाचित भएकी हुन् ।

उनलाई नेकपा एमालेको १०, माओवादी केन्द्रको १३, राप्रपा वा एकीकृत समाजवादीको एक मत पाएकी छन् ।

प्रदेश सभामा ४० सदस्यीय सभामा ३८ जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर