निर्वाचनका बेला जनतासँग गरेका वाचाहरू पूरा गर्न क्रियाशील छौँ : विनोद चौधरी – Nepal Press

निर्वाचनका बेला जनतासँग गरेका वाचाहरू पूरा गर्न क्रियाशील छौँ : विनोद चौधरी

बर्दघाट । प्रतिनिधिसभा सदस्य विनोद चौधरीले चुनावका बेला जनताकाबीच गरिएका वाचाहरू कार्यान्वयन गर्ने काम सुरु भइसकेको बताएका छन् ।

शनिवार बर्दघाटमा आयोजित कार्यक्रममा उनले निर्वाचन क्षेत्रको विकासको लागि स्पष्ट दृष्टिकोणसहित कार्य योजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।

उनले भने, ‘विकास भनेको सोच हो । काम गर्न सरकारमै हुनुपर्छ भन्ने छैन । हामी अहिले स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र र विज्ञहरूसँग छलफल गरेर विकासको खाका बनाउदैछौ । हामी कुनै आग्रह पूर्वाग्रह नगरी यो क्षेत्रको विकासका लागि क्रियाशील हुन्छौँ ।’

प्रतिक्रिया

One thought on “निर्वाचनका बेला जनतासँग गरेका वाचाहरू पूरा गर्न क्रियाशील छौँ : विनोद चौधरी

  1. खाका ४ वर्षमा बन्छ । कार्यान्वयन नहुँदै अर्को क्षेत्रबाट टिकट पाउँछन् यिनले । अनि त्यतै लाग्छन् । व्यापारी न परे । ग्राहक कसरी ठग्ने राम्रोसँग थाहा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर