कर्णाली प्रदेशसभाको सभामुखमा एमालेकी नन्दा गुरुङले दिइन् उम्मेदवारी – Nepal Press

कर्णाली प्रदेशसभाको सभामुखमा एमालेकी नन्दा गुरुङले दिइन् उम्मेदवारी

सुर्खेत । कर्णाली प्रदेशमा सभामुख पदका लागि नन्दा गुरुङले उम्मेदवारी दर्ता गरेकी छन् । उनले ३:५५ बजे उम्मेदवारी दर्ता गराएकी हुन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक/एक जना सांसद रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर