सभामुखमा कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी – Nepal Press

सभामुखमा कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी

सुर्खेत । कर्णाली प्रदेशमा सभामुख पदका लागि उम्मेदवारी दर्ता भएको छ ।

नेपाली कांग्रेसबाट खड्ग पोखरेलले ११ बजे उम्मेदवारी दर्ता गरेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन् ।

उनी कांग्रेसका सुर्खेत जिल्ला सभापति हुन् । पोखरेल सुर्खेत १ (क) बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर