वागमती प्रदेश : सभामुखका लागि नेमकिपाबाट सायजुले पनि गरिन् उम्मेदवारी दर्ता – Nepal Press

वागमती प्रदेश : सभामुखका लागि नेमकिपाबाट सायजुले पनि गरिन् उम्मेदवारी दर्ता

हेटौँडा । वागमती प्रदेश सभामुखमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सांसद सृजना सायजुले उम्मेदवारी दर्ता गरेकी छिन् ।

सायजुको प्रस्तावकमा सुरेन्द्रराज गोसाईं र समर्थकमा गीता काफ्ले रहेकी छिन् ।

प्रदेशसभामा नेमकिपाको ३ सिट रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर