बैंकको ब्याजदर घट्यो
नेपाल प्रेस
२०७९ पुष २७ गते २०:४३
काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । वुधबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशत बनाउने निर्णय गरेको हो ।
यसअघि मुद्दती निक्षेपको ब्याजदर १२.१३ प्रतिशत रहेको थियो । घटेको ब्याजदर माघ १ बाट लागू हूनेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर