लक्ष्मी केयर्सद्वारा ट्रिब्युट टु लिजेन्ड्स सांगितिक कार्यक्रम – Nepal Press

लक्ष्मी केयर्सद्वारा ट्रिब्युट टु लिजेन्ड्स सांगितिक कार्यक्रम

काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीद्वारा सञ्चालित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सको आयोजनामा ट्रिब्युट टु लिजेन्ड्स नामक सांगितिक कार्यक्रम सम्पन्न भएको छ ।

सन् २०१९ मा गायक दिप श्रेष्ठको एकल गायनका साथ सुरु भएका ट्रिब्युट टु लिजेन्ड्स श्रृंखलाको यो दोस्रो संस्करण हो ।

आयोजित कार्यक्रममा गायक खरेलले करिब ३०० दर्शक श्रोतामाझ आफ्नो एकल प्रस्तुत गरेका हुन । विभिन्न कर्पोरेट संस्थाका विशिष्ट व्यक्तिका साथसाथै संगीतका पारखीको उपस्थिति रहेको कार्यक्रम गाला डिनरका साथ सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *