प्रचण्ड सरकारलाई विश्वासको मत दिने जसपाको निर्णय – Nepal Press

प्रचण्ड सरकारलाई विश्वासको मत दिने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको जसपाको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर