मन्त्रिपरिषद् बैठक जारी – Nepal Press

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सरकार गठनपछि यो दोस्रो बैठक हो ।

सरकारले ल्याउने नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रचण्ड नेतृत्वको सरकार गठनसँगै भ्रष्टाचार नियन्त्रण, जनजीविकाका, आर्थिक र समृद्धि साथै छिटो र सहज सेवा विस्तारमा मन्त्रीहरूले जोड दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर