न्युकासलसँग आर्सनल रोकियो बराबरीमा – Nepal Press

न्युकासलसँग आर्सनल रोकियो बराबरीमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत मङ्गलवार राति भएको खेलमा आर्सनल न्युकासलसँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा लिग लिडर आर्सनल गोलरहित बराबरीमा रोकिँदा अंक दुरी बढाउने अवसरबाट चुकेको हो ।

बराबरीसँगै शीर्ष स्थानको आर्सनलको १७ खेलबाट ४४ अङ्क पुगेको छ भने त्यस्तै १७ खेलबाट ३५ अङ्क जोडेको न्युकासल तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर