नबिल बैंक र ‘मिडास एजुकेसन’बिच समझदारी पत्रमा हस्ताक्षर
नेपाल प्रेस
२०७९ पुष १९ गते १२:३८
काठमाडौं । नबिल बैंक र मिडास एजुकेशन प्रालीबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
‘मिडास ई–क्लास’ एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो ।
बैकंका ग्राहकले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैयाँमा प्राप्त गर्न सकिने, ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा, र परीक्षा तयारीका कक्षाहरूमा २५५ छुट प्राप्त गर्न हुने पत्रमा उल्लेख छ ।
उक्त साझेदारीसँगै नबिलका ग्राहकले मिडास ई–क्लासका पठनपाठनका सामग्रीमा विशेष छुटहरू प्राप्त गर्न सक्ने जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर