नेकपा एस बैठक : हालसम्म १५ जनाले राखे धारणा – Nepal Press

नेकपा एस बैठक : हालसम्म १५ जनाले राखे धारणा

काठमाडौं । नेकपा एकीकृत समाजादी पार्टीको दोस्रो पोलिट ब्यूरो बैठक जारी छ ।

समसामयिक राजनीतिक परिस्थितिमा पार्टीको धारणा निर्माण गर्न पार्टी कार्यालयमा बसेको बैठकमा हालसम्म १५ जना सदस्यहरुले आफ्नो धारणा राखिसकेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष माधव कुमार नेपालले पार्टी सुदृढीकरण, बाम एकता, सरकारलाई हेर्ने दृष्टिकोण आदि जस्ता विषयमा छलफल गर्न प्रस्ताव गरेका छन् ।

बैठक आजै सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर