लुम्बिनी माओवादी : दलको नेतामा जोखबहादुर सर्वसम्मत – Nepal Press

लुम्बिनी माओवादी : दलको नेतामा जोखबहादुर सर्वसम्मत

बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनीले दलको नेतामा जोखबहादुर महरालाई चयन गरेको छ ।

माओवादी स्थायी समितिका सदस्य एवं रोल्पा १ (१)बाट निर्वाचित महरा सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

प्रदेश सभामा ९ सांसदहरु रहेको दलको बैठकले उनलाई दलनेताको रुपमा निर्वाचित गरेको माओवादी लुम्बिनी अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । अध्यक्ष प्रचण्डको सचिवालयमा लामो समय बसेर अहिले उनी प्रदेशमा झरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर