प्रधानमन्त्रीलाई चिनियाँ समकक्षीको बधाई, कार्यवाहक राजदूतले भेटेर गरे शुभकामना हस्तान्तरण – Nepal Press

प्रधानमन्त्रीलाई चिनियाँ समकक्षीको बधाई, कार्यवाहक राजदूतले भेटेर गरे शुभकामना हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ समकक्षी ली खछ्याङले बधाई दिएका छन् ।

नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ जीनले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर चिनियाँ प्रधानमन्त्री लीको बधाई नोट हस्तान्तरण गरेकाे चिनियाँ दूतावासले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर