वागमती कांग्रेस दलको नेताका लागि लामाको उम्मेदवारी दर्ता
नेपाल प्रेस
२०७९ पुष १३ गते १०:५०
हेटौँडा । नेपाली कांग्रेसको वागमती प्रदेश संसदीय दलको नेताको लागि केन्द्रीय सदस्य बहादुर लामाले उम्मेदवारी दर्ता गरेका छन् ।
नुवाकोटबाट प्रदेशसभामा विजयी भएका लामाले संसदीय दलको नेताको लागि प्रदेश सभापति बानियाँको प्रतिस्पर्धीको रूपमा उम्मेदवारी दर्ता गरेका हुन् ।
बानियाले आजै बिहान आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
प्रतिक्रिया