बागमती प्रदेश कांग्रेस दलको नेताका लागि बानियाँको उम्मेदवारी दर्ता – Nepal Press

बागमती प्रदेश कांग्रेस दलको नेताका लागि बानियाँको उम्मेदवारी दर्ता

हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको नेताका लागि बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।

मकवानपुरको क्षेत्र नम्बर २ ‘२’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित बानियाँले संसदीय दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

अर्का उम्मेदवारको चर्चा गरिएका बहादुर सिंह लामाले भने हालसम्म उम्मेदवार दर्ता गरेका छैनन् । उनी दर्ता गर्न कार्यालय भने पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर