गृहमन्त्री लामिछानेको अध्यक्षतामा बस्यो पहिलो केन्द्रीय सुरक्षा समिति बैठक – Nepal Press

गृहमन्त्री लामिछानेको अध्यक्षतामा बस्यो पहिलो केन्द्रीय सुरक्षा समिति बैठक

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा पहिलो केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ । गृह मन्त्रालयमा मंगलबार अपरान्ह बसेको बैठकमा गृह मन्त्री लामिछानेले सुरक्षा निकायबाट आवश्यक ब्रिफिङ लिएका थिए ।

बैठकमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति रहेको थियो। लामिछानेले सोमबार मात्र गृहमन्त्रालय सम्हालेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर