कृषि विकास बैङ्कको निमित्त प्रमुख कार्यकारीमा सुवेदी – Nepal Press

कृषि विकास बैङ्कको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

काठमाडौं । अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैङ्कको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैङ्कमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी नियुक्त भएका छन् ।

बैङ्कको सोमबार बसेको सञ्चालक समितिको बैठकले उहाँलाई सो जिम्मेवारी तोकेको हो ।

बैङ्कको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चार वर्षे कार्यकाल आइतबार सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *