उद्योग तथा आपूर्ति मन्त्रीमा जनमतका अब्दुल – Nepal Press

उद्योग तथा आपूर्ति मन्त्रीमा जनमतका अब्दुल

काठमाडौं । जनमत पार्टीका अब्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् ।

अध्यक्ष डा. सीके राउतका अनुसार खानलाई आफ्नो पार्टीबाट सरकारमा पठाउने निर्णय गरिएको छ । उनी सो पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् ।

उनले आफू सरकारमा नजाने प्रष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर