पर्यटनमन्त्री श्रेष्ठले सार्वजनिक गरे १८३ दिनमा सम्पादन गरेका ४५ वटा प्रमुख उपलब्धि (सूचीसहित) – Nepal Press

पर्यटनमन्त्री श्रेष्ठले सार्वजनिक गरे १८३ दिनमा सम्पादन गरेका ४५ वटा प्रमुख उपलब्धि (सूचीसहित)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १८३ दिने कार्यकालमा आफ्नो नेतृत्वमा मन्त्रालयले गरेका ४५ वटा उपलब्धि सार्वजनिक गरेका छन् ।

मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको २०७९ असार १९ गते देखि अहिलेसम्म भए गरेका कामको सूची सार्वजनिक गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय जीवनराम श्रेष्ठको नेतृत्व र पहलमा १ सय ८३ दिनको अवधिमा सम्पादन गरिएका प्रमुख कार्य यस्ता छन् :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर