प्रदेश १ का ज्येष्ठ सांसद मण्डलद्वारा सपथ ग्रहण – Nepal Press

प्रदेश १ का ज्येष्ठ सांसद मण्डलद्वारा सपथ ग्रहण

विराटनगर । प्रदेश १ का ज्येष्ठ सांसद ७९ वर्षीय गयानन्द मण्डलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरोकाले मण्डलले बाँकी प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर