अमरेश र प्रभुको टिम पनि बालकोट गठबन्धनमा, प्रचण्डलाई १६९ सांसदको समर्थन – Nepal Press

अमरेश र प्रभुको टिम पनि बालकोट गठबन्धनमा, प्रचण्डलाई १६९ सांसदको समर्थन

काठमाडौं । नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री बन्न तीन स्वतन्त्र सांसद समर्थन गरेका छन् । स्वतन्त्र जितेका पाँच मध्ये ३ सांसदले समर्थन गरेका हुन् ।

स्वतन्त्र जितेका प्रभु शाह, अमरेशकुमार सिंह र किरण शाहले समर्थन गरेका छन् । उनीहरुले प्रचण्डले प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रिपति निवास शितलनिवास पुगेका छन् ।

७ दलको १६६ र तीन स्वतन्त्रसहित १६९ सांसदको समर्थन पाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर