नेपाल टी-२० लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने – Nepal Press

नेपाल टी-२० लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने

काठमाडौं । नेपाल टी-२० लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रत्यक्ष प्रसारणको जानकारी गराएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टीमको सहभागिता रहेको छ ।

बिहान ९ः४५ बजे सुरू हुने उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर