संस्कृत भाषामा सांसद शाहले लिए शपथ, सदन छिर्नुअघि पशुपतिनाथको आशीर्वाद – Nepal Press

संस्कृत भाषामा सांसद शाहले लिए शपथ, सदन छिर्नुअघि पशुपतिनाथको आशीर्वाद

काठमाडौं । नवनिर्वाचित सांसदहरूको शपथग्रहणमा जानुअघि एक सांसदले पशुपतिनाथको दर्शन गरेका छन् ।

रौतहट २ बाट विजयी स्वतन्त्र सांसद किरण साह शपथ लिनुअघि पशुपतिनाथको आशीर्वाद लिन पुगेका हुन् ।

उनले संस्कृत भाषाबाट शपथ लिए । नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा शपथ लिने साह पहिलो सांसद हुन् ।

केही समयअघि एमाले प्रवेश गरेका साह पार्टीले टिकट नदिएपछि स्वतन्त्र लडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर