सहकारी बैंकको अध्यक्षमा उप्रेतीसहित २ सञ्चालक निर्विरोध, अरु उम्मेदवार को-को ? (सूचीसहित) – Nepal Press

सहकारी बैंकको अध्यक्षमा उप्रेतीसहित २ सञ्चालक निर्विरोध, अरु उम्मेदवार को-को ? (सूचीसहित)

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमेडेटको सञ्चालक समिति अध्यक्षमा केबी उप्रेती दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । सञ्चालक समितिको चुनावका लागि भएको उम्मेदवारी मनोनयनमा उनको मात्र दरखास्त परेपछि उप्रेती निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।

समितिमा प्रदेशगत, खुल्ला र महिला कोटाबाट उम्मेदवारी दिएका केही सदस्य निर्विरोध भएका छन् भने बाँकीमा चुनाव हुने भएको छ । निर्वाचन समितिका अनुसार गण्डकी प्रदेशबाट रामबहादुर जिसी र मधेसशबाट विश्वनाथ मण्डल निर्विरोध भएका छन् । बाँकीमा पनि सहमतिको प्रयास जारी छ ।

यस्तो छ उम्मेदवारी सूची

प्रतिक्रिया

One thought on “सहकारी बैंकको अध्यक्षमा उप्रेतीसहित २ सञ्चालक निर्विरोध, अरु उम्मेदवार को-को ? (सूचीसहित)

  1. Hearty Congratulations!!!!!! chairman kb upreti for his dynamic role for further strengthening the progress of rs cop.bank to the himalayan hieght n reforming very slow sanctioning
    N hearty congratulations to other two winners on director

Leave a Reply

Your email address will not be published. Required fields are marked *