लोसपा संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत – Nepal Press

लोसपा संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा अध्यक्ष महन्थ ठाकुर चयन भएका छन् ।

आज बसेको संसदीय दलको बैठकबाट दलका नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन भएका हुन् । अन्य पदमा भने पछि टुङ्गो लगाउने बताइएको छ ।

थ्रेस होल्ड कटाउन नसकेका कारण राष्ट्रिय पार्टी बन्नबाट बञ्चित भएको लोसपाको चार जना प्रतिनिधिसभा सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर