कस्तुपको ‘पिरतीको बन्धन’लाई दर्शकको राम्रो प्रतिक्रिया (भिडिओ) – Nepal Press

कस्तुपको ‘पिरतीको बन्धन’लाई दर्शकको राम्रो प्रतिक्रिया (भिडिओ)

काठमाडौं । नेपाली लोक गायन क्षेत्रका चर्चित सर्जक कस्तुप पन्तको हालै सार्वजनिक ‘पिरतीको बन्धन’ बोलको गीतले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

कस्तुप पन्तको शब्द तथा लयमा रहेको यस गीतमा मा रामजी खाँण र पूजा देवकोटाले स्वर दिएका छन् । गीत सार्वजनिक भएको छोटो समयमानै गीतको म्युजिक भिडिओमा दुई लाख भन्दा बढी भ्युज प्राप्त भएको छ ।

काजिस श्रेष्ठको निर्देशनमा बनेको म्युजिक भिडिओमा करिश्मा ढकाल र गायक रामजी खाँड तथा बाल कलाकार आयुषा ढकाल र जिवस् जीवन श्रेष्ठको अभिनय रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *