एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रास्वपा अध्यक्ष रवि लामिछाने – Nepal Press

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रास्वपा अध्यक्ष रवि लामिछाने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा उनीहरूबीच शुक्रवार राति भेटवार्ता भएको हो ।

सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।

निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर