जूमले मेकअपका विभिन्न विधामा सेमिनार गराउँदै – Nepal Press

जूमले मेकअपका विभिन्न विधामा सेमिनार गराउँदै

काठमाडौं । जूम ब्युटी एकेडेमटीले मेकअपका विभिन्न विधामा ४ दिने सेमिनार आयोजना गर्ने भएको छ ।

थाइल्यान्डको ब्युटिसियनहरुले सेमिनारमा सहभागीहरूलाई प्रशिक्षण दिनेछन् ।

सेमिनारमा थाइल्यान्डका ब्युटिसियन मिस टिडा विवट्टाडा र मिस निरिन फन्यालिन उपस्थित हुने तय भएको जानकारी आयोजकले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *