विवेक ओबरायले खुमलटार पुगेर प्रचण्ड भेटे – Nepal Press

विवेक ओबरायले खुमलटार पुगेर प्रचण्ड भेटे

काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय अभिनेता विवेक ओबरायले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । प्रचण्डलाई भेट्न उनी आज आफ्ना बुबा सुरेश ओबरायसँगै खुमलटार पुगेका थिए ।

प्रचण्डकी पुत्री तथा सचिवालय सदस्य गंगा दाहाल पनि भेटवार्तामा सहभागी थिइन् । उनले भेटघाटको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

अभिनेता ओबराय हिजो काठमाडौं आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *