सीके राउतको दौडाहा : आज ओली, उपेन्द्र र महन्थसँग भेट – Nepal Press

सीके राउतको दौडाहा : आज ओली, उपेन्द्र र महन्थसँग भेट

काठमाडौं । मंसिर ४ को निर्वाचनको नतिजा आएसँगै राजनीतिक भेटघाटमा व्यस्त रहेको राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउतले आज पनि भेटवार्तालाई निरन्तरता दिएका छन् ।

राउतले आज एकै दिन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एवम् लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया

One thought on “सीके राउतको दौडाहा : आज ओली, उपेन्द्र र महन्थसँग भेट

  1. न पाउनेले के पायो बोक्रैसम्म चपायो भनेको यहि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर