विदेशी विनिमय सञ्चितीमा नोक्सान भएको अवस्थामा ब्याजदर बढ्ने : राष्ट बैंक – Nepal Press

विदेशी विनिमय सञ्चितीमा नोक्सान भएको अवस्थामा ब्याजदर बढ्ने : राष्ट बैंक

काठमाडौं । अहिले अर्थतन्त्रमा सकारात्मक अवस्था देखिएकाले ब्याजदर नबढ्ने गरी नीति लिएको नेपाल राष्ट बैंकले जनाएको छ ।

यद्यपि विदेशी विनिमय सञ्चितीमा नोक्सान हुन गएको अवस्थामा भने ब्याजदर बढ्न सक्ने राष्ट बैंकका कार्यकारी निर्देशक डा. प्रकास कुमार श्रेष्ठले बताए ।

सधैं एउटै स्थिति नहुने भएकाले ब्याजदर तोक्न नसकेको श्रेष्ठले जानकारी दिए । लघुवित्तले माघदेखि आधारदर प्रकाशित गर्नुपर्ने व्यवस्था पनि मौद्रिक नीति समिक्षमा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *