सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्र कार्की ७१ मतले अगाडि – Nepal Press

सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्र कार्की ७१ मतले अगाडि

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा रोचक प्रचिस्पर्धा भइरहेको छ ।

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिएका छन् ।

उनी एमालेका जगदिश प्रसाद कुसियैतभन्दा ७१ मतले अगाडि छन् ।

कार्कीले २३ हजार ७९ मत पाउँदा कुसियैतले २३ हजार ८ मत पाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर