गणना अन्तिम चरणमा पुग्दै गर्दा सुवास नेम्वाङ १६ मतले पछाडि – Nepal Press

गणना अन्तिम चरणमा पुग्दै गर्दा सुवास नेम्वाङ १६ मतले पछाडि

काठमाडौं । मतगणना अन्तिम चरणमा पुग्दा इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ १६ मतले पछि परेका छन् ।

इलाम नगरपालिकाका वडा नम्बर १ र २ गन्न बाँकी रहँदा नेम्वाङलाई १६ मतले पछि पार्दै कांग्रेसका डम्बरबहादुर खड्का अघि बढेका हुन् । पछिल्लो गणनामा खड्काले २८ हजार ४८६ मत पाएका छन् भने नेम्वाङले २८ हजार ४७० मत पाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर