एमालेका भानुभक्त ढकाललाई हराउँदै मोरङ ३ मा सुनिल शर्मा विजयी – Nepal Press

एमालेका भानुभक्त ढकाललाई हराउँदै मोरङ ३ मा सुनिल शर्मा विजयी

विराटनगर । दोस्रो पटकको प्रयासमा डा. सुनिल शर्मा प्रतिनिधि सभा सदस्य चुनिएका छन् । मोरङ क्षेत्र नम्बर ३ मा पुरानै प्रतिद्धन्दी भानुभक्त ढकाललाई हारको बदला चुकाउँदै यस पटक विजयी भएका हुन् ।

उनी ४८हजार ६ ३१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका भानुभक्त ढकालले भन २५ हजार ८९५ मत ल्याएका छन् ।

राप्रपाकी रेखा थापाले भने १० हजार नौ सय ९८ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर