गणना जारी ४४ मध्ये एमाले १८ ठाउँमा अगाडि- पछ्याउँदै कांग्रेस, कहाँ कसको अग्रता ? (सूचीसहित) – Nepal Press

गणना जारी ४४ मध्ये एमाले १८ ठाउँमा अगाडि- पछ्याउँदै कांग्रेस, कहाँ कसको अग्रता ? (सूचीसहित)

दोलखा, बाजुरा र स्याङजा २ मा बुथ कब्जाका कारण मतगणना हुन सकेन

काठमाडौं । प्रतिनिधिसभाका १६५ प्रत्यक्षतर्फका निर्वाचन क्षेत्रमध्ये शुक्रबार बिहान १० बजेसम्म ११८ ठाउँको नतिजा आइसकेको छ । स्याङ्जा २, दोलखा र बाजुरामा विवादका कारण गणना सुरू हुन सकेको छैन ।

मतगणना जारी ४४ सीटमध्ये एमाले सबैभन्दा अगाडि छ । एमालेले १८ ठाउँमा लिड गर्दा १२ क्षेत्रमा अग्रता लिएर कांग्रेसले पछ्याइरहेको छ । माओवादी ६, जसपा ३, राप्रपा २ ठाउँमा अगाडि छ ।

कहाँ कसको अग्रता ?

एमालेले अग्रता लिएका क्षेत्र

प्रदेश १ मा

इलाम १

इलाम २

मोरङ १

मोरङ २

सुनसरी २

सुनसरी ३

सुनसरी ४

तेह्रथुम

मधेस प्रदेशमा

सिरहा ३

वागमती प्रदेशमा

काभ्रे १

काभ्रे २

गण्डकी प्रदेशमा

कास्की १

लुम्बिनी प्रदेशमा

पाल्पा १

पाल्पा २

कपिलबस्तु २

कपिलबस्तु ३

रुपन्देही १

रुपन्देही २

कांग्रेसले अग्रता लिइरहेका क्षेत्र

प्रदेश १ मा

मोरङ ३

संखुवासभा

उदयपुर १

मधेस प्रदेशमा

महोत्तरी ४

सप्तरी ४

धनुषा ४

वागमती प्रदेशमा

रामेछाप

नुवाकोट २

गण्डकी प्रदेशमा

स्याङजा १

लुम्बिनी प्रदेशमा

गुल्मी २

कर्णाली प्रदेशमा

मुगु

सुदूरपश्चिम प्रदेशमा

कैलाली ५

माओवादी केन्द्रले अग्रता लिएका

मधेस प्रदेशमा

बारा २

सर्लाही २

महोत्तरी १

वागमती प्रदेशमा

नुवाकोट १

कर्णाली प्रदेशमा

हुम्ला

कालिकोट

राप्रपाले अग्रता लिएका

चितवन ३

रुपन्देही ३

नागरिक उन्मुक्तिले अग्रता लिएका

कैलाली २

जसपाले अग्रता लिएका

सिरहा २

धनुषा १

महोत्तरी ३

लोसपाले अग्रता लिएका

महोत्तरी २

घण्टीले अग्रता लिएका

सुनसरी १

गणना सुरु नभएका

दोलखा

बाजुरा

स्याङजा २

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर