गणना भइरहेका ६० मध्ये एमाले २४ र कांग्रेसको १८ सीटमा अग्रता, अरुको कति ? (सूचीसहित) – Nepal Press

गणना भइरहेका ६० मध्ये एमाले २४ र कांग्रेसको १८ सीटमा अग्रता, अरुको कति ? (सूचीसहित)

दोलखा, बाजुरा र स्याङजा २ मा बुथ कब्जाका कारण मतगणना हुन सकेन

काठमाडौं । प्रतिनिधि सभाका १६५ प्रत्यक्षतर्फका निर्वाचन क्षेत्रमध्ये बिहीबार राति दश बजेसम्म १०२ ठाउँको मतपरिणाम आइसक्दा स्याङजा २, दोलखा र बाजुरामा विवादका कारण मतगणना हुन सकेको छैन ।

बाँकी ६१ निर्वाचनक्षेत्रमध्ये नेकपा एमालेले २४ र नेपाली कांग्रेसले १८ सीटमा अग्रता लिइरहेका छन् भने माओवादी केन्द्रले ७ ठाउँमा अग्रता लिएको छ । त्यस्तै, राप्रपाले २, लोसपाले २ र जसपाले ४ सीटमा अग्रता लिइरहँदा घण्टीले १ ठाउँमा अग्रता लिएकाे छ ।

नेकपा एस १ र नागरिक उन्मुक्ति पार्टीले एक सीटमा अग्रता लिइरहेका छन् ।

कांग्रेसले अग्रता लिएका क्षेत्र

प्रदेश १ 

मोरङ ३

मोरङ ६

संखुवासभा
उदयपुर १

तेह्रथुम

पाँचथर

मधेस प्रदेशमा

महोत्तरी ४

सप्तरी ४

धनुषा २

वागमती प्रदेशमा

रामेछाप

सिन्धुपाल्चोक २

नुवाकोट २

गण्डकी प्रदेशमा

स्याङजा १

लुम्बिनी प्रदेशमा

पश्चिम नवलपरासी १

गुल्मी २

रुपन्देही ३

कर्णाली प्रदेशमा

मुगु

सुदूरपश्चिम प्रदेशमा

कैलाली ५

१८

एमालेले अग्रता लिएका क्षेत्र

प्रदेश १ 

इलाम १

इलाम २

मोरङ १

मोरङ २

सुनसरी २

सुनसरी ३

सुनसरी ४

मधेस प्रदेशमा

सिराहा ३

धनुषा ३

धनुषा ४

महोत्तरी १

सर्लाही ३

बारा १

बारा ३

वागमती प्रदेशमा

काभ्रे १्

काभ्रे २

गण्डकी प्रदेशमा

कास्की १

कास्की ३

लुम्बिनी प्रदेशमा

पाल्पा १

पाल्पा २

कपिलबस्तु २

कपिलबस्तु ३

रुपन्देही १

रुपन्देही २

२४

माओवादी केन्द्रले अग्रता लिएका

प्रदेश १ मा

भोजपुर

मोरङ ४

मधेस प्रदेशमा

बारा २

वागमती प्रदेशमा

नुवाकोट १

कर्णाली प्रदेशमा

रुकुम पश्चिम

हुम्ला

कालिकोट

नेकपा एसले अग्रता लिएका

दाङ १

राप्रपाले अग्रता लिएका

चितवन ३

पश्चिम नवलपरासी २

नागरिक उन्मुक्तिले अग्रता लिएका

कैलाली २

जसपाले अग्रता लिएका

सिराहा २

सिराहा ४

धनुषा १

महोत्तरी ३

लोसपाले अग्रता लिएका

महोत्तरी २

सर्लाही २

घण्टीले अग्रता लिएका

सुनसरी १

गणना सुरु नभएका

दोलखा

बाजुरा

स्याङजा २

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर