मोरङ २ मा एमालेको अग्रता, पछ्याउँदै सुजता कोइराला – Nepal Press

मोरङ २ मा एमालेको अग्रता, पछ्याउँदै सुजता कोइराला

मोरङ । मोरङ २ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले २० हजार ५६५ मत ल्याएर अग्रता लिएका हुन् ।

उनलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी सुजाता कोइरालाले १९ हजार ६८४ मत ल्याएर पछ्याइरहेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर