दाङ २ मा रेखा विजयी, एमाले महासचिव पोखरेल झिनो मतान्तरले पराजित – Nepal Press

दाङ २ मा रेखा विजयी, एमाले महासचिव पोखरेल झिनो मतान्तरले पराजित

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेल झिनो मतान्तरले पराजित भएका छन् । दाङ २ मा पोखरेललाई १९६ मतले हराउँदै माओवादीकी रेखा शर्मा विजयी भइन् ।

शर्माले २६८७७ मत ल्याउँदा पोखरेल २६६८१ मा रोकिए ।

निर्वाचन अधिकृतको कार्यालयले मतपरिणामको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर