मकवानपुर–१(१) बाट माओवादीका पुलामी विजयी – Nepal Press

मकवानपुर–१(१) बाट माओवादीका पुलामी विजयी

हेटौँडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र (१) बाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामीले जित हाँसिल गरेका छन् ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष रहेका पुलामीले नेकपा एमालेका कमल विष्टलाई पराजित गरेका हुन् ।

पुलामीले १९७१९ मत ल्याउँदा निकटतम प्रतिस्पधी विष्टले १५४३३ मत प्राप्त गरे । पुलामीले यस अघि पनि सोहि निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा जित हाँसिल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर