भोजपुरबाट मुख्यमन्त्री राजेन्द्र राई विजयी – Nepal Press

भोजपुरबाट मुख्यमन्त्री राजेन्द्र राई विजयी

भोजपुर । भोजपुरबाट प्रदेशसभामा राज‍ेन्द्रकुमार राई निर्वाचित भएका छन् । उनी प्रदेश १ का मुख्यमन्त्रीसमेत हुन् ।

भोजपुर १ मा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका सचिव राईले ३८७७ मतान्तरसहित जित हात पारेका हुन् ।

राजेन्द्रले १६११० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिबहादुर राई १२२२३ मा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर