पाल्पा क्षेत्र नम्बर १ (१) मा एमाले श्रेष्ठ विजयी – Nepal Press

पाल्पा क्षेत्र नम्बर १ (१) मा एमाले श्रेष्ठ विजयी

रुपन्देही । पाल्पा क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार राजु प्रसाद श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले १७ हजार ६४२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर