म्याग्दी १ मा कांग्रेसका खमबहादुर विजयी – Nepal Press

म्याग्दी १ मा कांग्रेसका खमबहादुर विजयी

म्याग्दी १ मा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा विजयी भएका छन् । उनले २४०२१ मत पाए ।

यस्तै नेकपा एमालेका हरीकृष्ण श्रेष्ठले २०१८९ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर