रोल्पा १ बाट वर्षमान पुन विजयी – Nepal Press

रोल्पा १ बाट वर्षमान पुन विजयी

काठमाडौं । रोल्पा १ बाट नेकपा माओवादी केन्द्रका वर्षमान पुन विजयी भएका छन् ।

उनले ४१ हजार ७१४ मत पाए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत पाए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लीला रावलले २५ सय ५६ मत पाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर